Please turn JavaScript on
रिपोर्टर्स नेपाल icon

रिपोर्टर्स नेपाल

Is this your feed? Claim it!

Publisher:  Unclaimed!
Message frequency:  24.57 / day

Message History

काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्। देउवा र खड्का सोमबार वारेस मार्फत छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दुवै रिटमाथि अहिले अध्ययन भइरहेको छ। ‘रिट पेस भएको छ। दर्ता हुने/नहुने विषयमा अध्ययनपछि ...

Read full story
सुदूरपश्चिम । प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै स्थानीय शासनलाई प्रभावकारी बनाउन प्रदेश सरकारसमक्ष ११ बुँदे माग प्रस्तुत गरिएको छ ।  सोमबार नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिले मुख्यमन्त्री खगराज भट्टलाई मागपत्र बुझाएका हुन् । मुख्यमन्त्री भट्टसँग संयुक्त छलफल गरी आज दुवै समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानले परि...

Read full story
झापा ।  जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका बाहुनडाँगी क्षेत्रका बासिन्दाले मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने बताएका छन् । राज्यले बाहुनडाँगीबाट कोसीटप्पुसम्म हात्ती हिँड्ने बाटोका रूपमा जैविक मार्ग बनाउने योजना अघि सारेसँगैै स्थानीयले बस्ती संरक्षण प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको ...

Read full story
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्रै नागरिकले अनुभूत गर्नेगरी सङ्घीयताको कार्यान्वयन हुने बताएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल सुदूरपश्चिम प्रदेश समितिसँग आज धनगढीमा आयोजित छलफलमा उनले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन गर्दै आपसी सहकार्यबाट सङ्घीयतालाई सफल बनाउनुपर्नेमा ज...

Read full story
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा हात्तिवन जग्गा एकिकरण आयोजनामा पूर्व आयोजना प्रमुखहरुले व्यापक अनियमिता गरेको पाइएको छ । पूर्व आयोजना प्रमुख तथा ललितपुर जिल्लाका जिल्ला आयुक्त‌समेत भईसकेका सफल श्रेष्ठले पहुँचवालालाई आयोजनाको जग्गा निःशुल्क भोगचलन गर्नेगरी वितरण गरेको पाइएको छ । उनले सहयोग समितिका पूर्व सदस्य मुकुन्द वाग्लेलाई करिब ३ आना र सहयोग समिति...

Read full story