Please turn JavaScript on

Shilapatra

Want to stay in touch with the latest updates from Shilapatra? That's easy! Just subscribe clicking the Follow button below, choose topics or keywords for filtering if you want to, and we send the news to your inbox, to your phone via push notifications or we put them on your personal page here on follow.it.

Reading your RSS feed has never been easier!

Website title: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

Is this your feed? Claim it!

Publisher:  Unclaimed!
Message frequency:  13.27 / day

Message History

नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् । ठगीसम्बन्धी उजुरीपछि पक्राउ परेका गुरुङ आठ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका थिए ।

Read full story
विराटनगरका व्यवसायी भीमप्रसाद घिमिरेलाई उद्योग तथा व्यापार क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्‍याएको योगदानका लागि ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसीप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ ।

Read full story
अरु तीज गीतमा केही दुई–तीन पटक आवाज दिएका शाहीले यो तीजमा भने आफ्नै अगुवाइमा पहिलोपटक तीज गीत लिएर आएका छन् ।

Read full story
नेपाल आयल निगमले २८ भदौसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएकाे छ । यो करिब ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो ।

Read full story
'अत्तर हरहर' शीर्षकको गीत सुन्न लायक नै छ । रमाइलो भाइब पनि आउँछ । तर, यो डान्स मुभचाहिँ के हो ?

Read full story