Please turn JavaScript on
Online Khabar icon

Online Khabar

Receive updates from Online Khabar for free, starting right now.

We can deliver them by email, via your phone or you can read them from a personalised news page on follow.it.

This way you won't miss any new article from Online Khabar. Unsubscribe at any time.

Site title: Online Khabar – No 1 News Portal from Nepal in Nepali.

Is this your feed? Claim it!

Publisher:  Unclaimed!
Message frequency:  107.89 / day

Message History

२८ भदौ, काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण ३२ वटा विद्यालयका ९ हजार ४२८ बालबालिका प्रत्यक्ष प्रभावित भएको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले जानकारी दिएको छ । रसुवा, नुवाकोट र धादिङका बालबालिका प्रभावित भएको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बताए । शुक्रबार सिजपले आयोजना गरेको ‘बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीहरूको दायित्व’ विषयक छलफल…


Read full story

गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए ।


Read full story

२८ भदौ, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो ।…


Read full story

२८ भदौ, तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालको प्रसूति कक्षमा आउने गर्भवती महिलाका लागि अहिले चिन्ता बढ्न थालेको छ । जिल्लामै सिजेरियनमार्फत प्रसूति सेवा उपलब्ध हुँदै आएको भए पनि आवश्यक जनशक्ति अभाव भएपछि गत असार मसान्तदेखि शल्यक्रियामार्फत प्रसूति गराउने सेवा बन्द भएको छ । सेवा बन्द भएपछि शल्यक्रिया आवश्यक पर्ने गर्भवती महिलालाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा…


Read full story

२८ भदौ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकमा पल्टिँदा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–६ निवासी २६ वर्षीय अजय…


Read full story