Please turn JavaScript on
News of Nepal icon

News of Nepal

follow.it gives you an easy way to subscribe to News of Nepal's news feed! Click on Follow below and we deliver the updates you want via email, phone or you can read them here on the website on your own news page.

You can also unsubscribe anytime painlessly. You can even combine feeds from News of Nepal with other site's feeds!

Title: News of Nepal

Is this your feed? Claim it!

Publisher:  Unclaimed!
Message frequency:  27.43 / day

Message History

काठमाडौं।

छातीमा असहजता तथा पीडा महसुस भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) स्वास्थ्य जाँचपछि निवास फर्किएका छन्।

मुटुसम्बन्धी परीक्षणका क्रममा गरिएको इको, ईसीजी तथा सिटी कोरोनरी एन्जियोग्राफीसहितका सबै रिपोर्ट सामान्य आएपछि उनलाई अस्पतालबाट डि...


Read full story

काठमाडौँ।

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघले सूचना तथा सञ्चार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र विज्...


Read full story

चितवन।

यौन दुर्व्यवहारको आरोपमा उजुरी परेपछि भरतपुर माध्यमिक विद्यालयले खेल शिक्षक रन्जेश कुमार महतोलाई निलम्बन गरेको छ।
विद्यालयका निमित्त प्रधानाध्यापक दुर्गाराम पौडेलले जारी गरेको विज्ञप्तिमा विद्यालयजस्तो संवेदनशील र जिम्मेवार क्षेत्रमा कार्यरत शिक्षकविरुद्ध यौनजन्य दुर्व्यवहारको आरोप लाग्नु गम्भीर तथा दुःखद विषय भएको उल्लेख गरिएको छ।

...

Read full story

दोलखा।

नेपालमै पहिलो पटक व्यवसायीक किवी खेती सुरु गरेका दोलखा सदरमुकाम चरिकोटका श्याम खड्काले मिनी किवीको नर्सरी पनि सुरु गरेका छन् । मिनी किवीको विरुवा उत्पादन पनि नेपालमा पहिलो पटक आफैले सुरु गरेको खड्काको दाबी छ ।

लामोसाँगु– जिरी सडक निर्माणको क्रममा इन्जिनियरको काम गर्न २०४३ सालतिर दोलखा आएका स्विस नागरिक जेएफ मेस्सीका बुबा– आमा उनला...


Read full story

धादिङ ।

कृषि प्रधान देश भएर पनि कृषि उत्पादन आत्मनिर्भर हुन नकसेको अवस्थामा धादिङका कृषकहरुले उत्पादन गरेको तरकारी विदेशको स्टार होटलका रेष्टुरेन्ट र रिसोर्टमा पुग्न थालेको खबर सुन्दा अनौठो लाग्न सक्छ तर धादिङका किसानहरुको मेहनत र पसिनाबाट उत्पादित तरकारी विदेशी होटलको खानाको मेनुमा पुग्न थालेपछि कृषकहरु उत्साही भएका छन् ।

अहिले धादिङको त...


Read full story