Please turn JavaScript on
Karobar Daily icon

Karobar Daily

Want to keep yourself up to date with the latest news from Karobar Daily?

Subscribe using the "Follow" button below and we provide you with customized updates, via topic or tag, that get delivered to your email address, your smartphone or on your dedicated news page on follow.it.

You can unsubscribe at any time painlessly.

Title of Karobar Daily: "नेपालको पहिलो आर्थिक दैनिक | अर्थ, व्यापार र बजार समाचार"

Is this your feed? Claim it!

Publisher:  Unclaimed!
Message frequency:  27.93 / day

Message History

काठमाडौं– नेपाली हिन्दु महिलाको पर्व हरितालिका तीज आज (सोमबार) देशभर मनाइयो । तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयहरुमा बिहानैदेखि दर्शन तथा पूजाआजा र नाचगानका लागि श्रद्धालु महिलाहरूको उल्लेख्य भीड लागेको थियो ।
तीजका दिन विशेषगरी महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गर्ने...


Read full story

झापा– सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) कम्पनीलाई जरिवाना तिराउने भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय इटहरी आयोजनाले सार्वजनिक खरिद ऐनअनुसार जेभीलाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गर...


Read full story

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुर्नस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्न...


Read full story

काठमाडौं: भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ ।

सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएपनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी...


Read full story

काठमाडौं– मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपद्पछिका केही वर्षहरुमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुनर्निर्माणका अभियान चलाउँदा बैंकहरुको कर्जा लगानी बढेको उदाहरण छन् ।

भदौ १० मा भोटेकोशीमा आएको विनाशकारी बाढीले खर्बौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । यसको पुनर्निर्माणका लागिमात्र सवा ७ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान सरकारको छ । यस्तोमा आगामी दिनमा बै...


Read full story