सरकारले एक बर्षमै विभिन्न व्यवसायीहरुलाई ८५ अर्ब राजश्व छुट दिएको भेटिएको छ । प्रशासक र शासकहरुलाई हातमा लिएर विभिन्न उद्योगी व्यवसायीहरुले एक आर्थिक बर्षमै ८५ अर्बभन्दा बढी रकम अपारदर्शी रुपमा राजश्व छुट पाएको बिषयलाई महालेखाले प्रतिवेदनमा कैफियत भएको र पारदर्शिताको अभाव रहेको टिप्पणी गरेको छ । महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले नेपाल सरकारले गत आर्थिक […]
The...