Please turn JavaScript on
Insurance Khabar icon

Insurance Khabar

Following Insurance Khabar's news feed is very easy. Subscribe using the "follow" button on the top right and if you want to, choose the updates by topic or tag.

We will deliver them to your inbox, your phone, or you can use follow.it like your own online RSS reader. You can unsubscribe whenever you want with one click.

Keep up to date with Insurance Khabar!

Insurance Khabar: Insurance Khabar – Nepal's First Insurance News Portal

Is this your feed? Claim it!

Publisher:  Unclaimed!
Message frequency:  17.04 / day

Message History

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स स्वतन्त्र कर्मचारी युनियनको पहलमा नेपाल लाईफका कर्मचारीले प्रधानमन्त्री विपद राहत कोषमा सहयोग राशी उपलब्ध गराएका छन् ।

यूनियनका अनुसार, यूनियनको पहलमा कर्मचारीहरूबाट संकलित ९ लाख ५३ हजार २१६ रूपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

संघको तर्फबाट अध्यक्ष कर्मालाल योन्जन लामा, महासचिव...


Read full story

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाख १ हजार १ सय ११ रूपैयाँ योगदान गरेको छ। पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओम बहादुर केसीले अन्य पदाधिकारीसहितको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणका क्रममा संघका वरिष्ठ उपाध्यक्ष कल्याण विक्रम पाण्डे र कोषाध्यक्...


Read full story

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपै...


Read full story

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८...


Read full story

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन्।

भदौ २४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पराजुलीलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रुपमा नियुक्त गरिएको हो। भोटेकोशी बाढीपश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको हो।<...


Read full story