एजेन्सी । संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज जलमार्ग) लाई अमेरिकाले ‘कब्जा’ गर्ने घोषणा गर्दै यसको रक्षा गर्नका लागि भुक्तानी पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।
‘हामी हर्मुज जलडमरूमध्यको संरक्षक बन्नेछौँ’, राष्ट्रपति ट्रम्पले ‘फक्स एन्ड फ्रेन्ड्स’ सँगको अन्तवार्तामा बताए । उनले थपे, ‘अमेरिकाले यसको रक्षा ...