काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले एक परिपत्र जारी गर्दै इजाजतपत्र प्राप्त सबै बीमा अभिकर्तालाई यस्तो चेतावनी दिएको हो ।
सोही परिपत्रमार्फत प्राधिकरणले ‘बीमा ऐन, २०७९’ तथा प्रचलित आचारसंहिताविपरीत बीमा सम्बन्धी भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न पनि निर...